Section 4
राष्ट्रिय वनको सीमा निर्धारण
नेपाल सरकारले प्रदेशभित्रको राष्ट्रिय वन र अन्तर प्रादेशिक वनको सीमा निर्धारण गर्नेछ।